×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक !

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ ।  बैंकले बचत र ऋणतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 
सिद्धार्थले अब निक्षेप खाताको व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा  ८.५० प्रतिशत ब्याज दिने भएको छ भने बैंकले ओभर ड्राफ्ट लोन र सेयर धितो राखेर ऋण लिँदा १६.५७ प्रतिशत ब्याज लिनेछ । साथै अटो र होम लोन लिँदा १५.५७ प्रतिशत ब्याज बैंकले लिनेछ । बैंकले अहिले १६ प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: