×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा समितिले दियो ४ जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन (पत्रसहित)

काठमाडौं । बीमा समितिले ४ वटा जीबन बीमा कम्पनीलाई अनलाईनमार्फत भुक्तानी गर्न सक्ने गरि व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा अनलाईनबाटै बैदेशिक रोजगारको भुक्तानी गर्न सक्ने गरि व्यवस्था मिलाउन उक्त ४ कम्पनीलाई निर्देशन दिएको हो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई साउन २९ गते जारी परिपत्रलाई खारेज गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: