×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटीएम ह्याक प्रकरण: फरेन्सिक टेस्ट गर्न ‘नेप्स’लाई राष्ट्र बैंकको पत्र !

काठमाडौं । नेपालमा भएको हाइटेक फ्रड, एटिएम ह्याक प्रकरणमा राष्ट्र बैंकले अध्ययन समिति गठन गरेर नेप्सलाई पत्र काटेको छ ।‘फरेन्सिक टेस्ट गर्न हामीले नेप्सलाई पत्र पठाएका छौं । केहि समयपछि यसको रिपोर्ट आउला’ भुक्तानी विभागका एक अधिकारीले भने, ‘फरेन्सिक टेस्टको रिपोर्टपछि के भएको हो भन्ने कुरा थाहा हुन्छ ।’ 
यो प्रकरणमा प्रहरीले सुरुवाती चरणदेखि नै सफलता पाईरहेको छ । यसअघि नै घटनामा संलग्नहरुलाई लुटिएको पैसासहित नै प्रहरीले पक्राउ गरिसकेको छ भने घटनामा संलग्न रहेको आरोपमा ३ नेपालीहरुलाईसमेत प्रहरीले पक्राउ गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: