×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२२% बोनसमा मूल्य समायोजनपछि नागरिक लगानी कोषको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

२२% बोनसमा मूल्य समायोजनपछि नागरिक लगानी कोषको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नागरिक लगानी कोष
मूल्य समायोजन सेयर : २२% बोनस सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १८ सय ८२ रुपैयाँ ७९ पैसा

विशेष साधारण सभा : भदौ ३० गते

विवरण :
नागरिक लगानी कोषको २% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १८ सय ८२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।


साधारण सभाका प्रस्ताव :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पेस गर्ने 

विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: