×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नागरिक लगानी कोषले २२% बोनस सेयर पारित गर्न सोमबार बोलायो साधारणसभा, अन्य के-के छन् एजेण्डा ?


एजिएम नोटिस :
कम्पनी : नागरिक लगानी कोष
इभेन्ट : साधारण सभा
हुने मिति : भदौ ३० गते

विवरण :
नागरिक लगानी कोषको  साधारण सभा  सोमबार (भदौ ३० गते) हुने भएको छ। सभाका लागि कोषले भदौ १९ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज गरेको छ।  

साधारण सभाका प्रस्ताव :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पेस गर्ने 

विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: