सिभिल बैंकको १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन, कहाँ जाने भर्न ?


रिमाइन्डर :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : भदौ २ गते
कित्ता : १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : सोमबार, भदौ १६ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं।

अन्य विवरण : 
भदौ १७ गते सिभिल क्यापिटलको कार्यालय सुन्धारामा ११ बजे खोलिने। 
भदौ २ गतेदेखि ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७६ करोड ४ लाख ७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ५ पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ९८ पैसा
प्रकाशित मिति : Sunday, September 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal