२०७६ असोज ७ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-०७ गते मंगलबार । सेप्टम्बर २४, २०१९ । असोज कृष्ण दशमी ।
सूर्योदय : ०५:५२ - सूर्यास्त : १७:५९ 

आजको राशिफल :
मेष – आकष्मिक धन लाभ हुनेछ ।

वृष – पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानी हुनेछ । 

मिथुन –सवारी साधनको खरिद बिक्रि हुने योग छ ।  

कर्कट –  योजना अनुसार सबै कार्य सफल हुँदै जानेछन् । 

सिंह – बोलीको भरमा कार्य सम्पादन हुनेछ । 

कन्या – रोकिएको अधुरा कार्यले पूर्णता पाउनेछ । 

तुला – शुभ समाचार सुन्न पाईएला । 

वृश्चिक – व्यापार व्यवासयमा बाधा आउनेछ । 

धनु – आयआर्जनको क्षेत्रमा सुधार आउनेछन् । 

मकर – आँटेको र ताकेको कार्य पुरा होला ।  

कुम्भ – श्रमको उचित मुल्यांकन हुनेछ । 

मिन – काममा दुविधा उत्पन्न हुन सक्छ । 
प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal