×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ असोज ७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-०७ गते मंगलबार । सेप्टम्बर २४, २०१९ । असोज कृष्ण दशमी ।
सूर्योदय : ०५:५२ – सूर्यास्त : १७:५९ 
आजको राशिफल :
मेष – आकष्मिक धन लाभ हुनेछ ।
वृष – पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानी हुनेछ । 
मिथुन –सवारी साधनको खरिद बिक्रि हुने योग छ ।  
कर्कट –  योजना अनुसार सबै कार्य सफल हुँदै जानेछन् । 
सिंह – बोलीको भरमा कार्य सम्पादन हुनेछ । 
कन्या – रोकिएको अधुरा कार्यले पूर्णता पाउनेछ । 
तुला – शुभ समाचार सुन्न पाईएला । 
वृश्चिक – व्यापार व्यवासयमा बाधा आउनेछ । 
धनु – आयआर्जनको क्षेत्रमा सुधार आउनेछन् । 
मकर – आँटेको र ताकेको कार्य पुरा होला ।  
कुम्भ – श्रमको उचित मुल्यांकन हुनेछ । 
मिन – काममा दुविधा उत्पन्न हुन सक्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: