×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इक्रा नेपालले ३३.६८% नगद लाभांश दिने प्रस्ताव पारित गर्न असोज १० मा बोलायो साधारणसभा

काठमाडौं – इक्रा नेपाल लिमिटेडले ३३.६८% नगद लाभांश प्रस्ताव पारित गर्न असोज १० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।  इक्रा नेपालले उक्त सभा होटल अन्नपूर्ण, दरबारमार्ग काठमाडौंमा दिउँसो २.३० बजेबाट सुरु हुनेछ ।
उक्त सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ । लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । इक्रा नेपाल क्रेडिट रेटिङ एजेन्सी हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: