एक्सेल डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले असोज ८ गते भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्नेछ ।
प्रकाशित मिति : Friday, September 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal