×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : फर्स्ट माइक्रोफाइनान्सको १७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 
लाभांश : १७% बोनस सेयर 
बुक क्लोज : मंगलबार (असोज १४ गते) 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १३ गते, सोमबार)
विशेष साधारण सभा : असोज २८ गते 
विवरण :
फर्स्ट माइक्रोफाइनान्सको १७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
पेस हुने प्रस्तावहरु :
१७% बोनस र कर प्रयोजनका लागि ०.८९% नगद दिने 
रिक्त सञ्चालकको पदपूर्ति अनुमोदन गर्ने
नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने
सभा हुने स्थान र समय :
आम्रपाली ब्यांङ्केट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: