×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज फस्ट म्युचुअल फन्डको १० करोड इकाई बिक्री खुला, न्युनतम १०० इकाई भर्नुपर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सनराइज फस्ट म्युचुअल फन्डको १० करोड इकाई बिक्री खुला, न्युनतम १०० इकाई भर्नुपर्ने

म्युचुअल फन्ड :
कम्पनी :  सनराइज क्यापिटल
म्युचुअल फन्ड :सनराइज फस्ट म्युचुअल फन्ड
खुला भएको मिति : आज (बुधबार, असोज ८ गते)
भर्ने अन्तिम मिति : असोज १२ गते
इकाई : १० करोड  इकाई
प्रति कित्ता मूल्य : १० रुपैयाँ 
न्युनतम कित्ता : १०० कित्ता 
अधिकतम कित्ता : १ करोड कित्ता 
विवरण :
सनराइज क्यापिटलले बुधबार (असोज ८ गते) देखि ‘सनराइज फस्ट म्युचुअल फन्डको १० करोड इकाई (युनिट) बिक्री खुला गरेको छ । फन्डले १५% (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
आवेदन दिने ठाउँ :
सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट 
सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं 
आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: