मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

काठमाडौँ - मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्विजिसन गर्ने क्रममा असोज ८ गते सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मेगासंग विलय हुने सहमतिसँगै गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

गण्डकीले नेप्सेमा सूचिकृत २ करोड ७५ लाख कित्ता साधारण सेयरको कारोबार रोक्का गरिएको छ। 

प्रकाशित मिति : Thursday, September 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal