काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार घोडिघोडा लघुवित्त वित्तीय संस्था साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । घोडिघोडाले २ लाख ७६ हजार २५० कित्ता आइपिओ नेप्सेमा सूचीकृत गराएको हो ।
Live on
Listen to live radio.
प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलवार