×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन, कति दिने भयो बोनश र नगद ?

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि पुरानो लाभांशदरमा संशोधन गरिएको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि संस्थाले ७.६१% बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.४०% नगद लाभांश पनि वितरण गर्ने जनाएको छ ।
यसअघि गुराँस लघुवित्तले ८ दशमलव ३८७ प्रतिशत बोनस सेयर र ०. ४४१ प्रतिशत नगद वितरण गर्ने जनाएको थियो । संशोधित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र सेयरधनीलाई प्रदान गरिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: