×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल !

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले १००% हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । 
हाल यस कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: