×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : कुमारी बैंक
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १८४ रुपैयाँ ५५ पैसा
विशेष साधारण सभा : असोज ११ गते

विवरण :

कुमारी बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १८४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 
साधारण सभाका प्रस्ताव : 
१०% बोनस र कर तिर्न ०.५२६% नगद दिने,
प्रबन्धपत्र संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 
सभा हुने स्थान र समय :
 नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ
 बोनसपछि पुँजी : ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ 
प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ३६ पैसा
प्रतिसेयर नेटवर्थ : १३६ रुपैयाँ ६४ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: