लुम्बिनी विकास बैंकको १७% बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको १७% बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा ३७ लाख ७१ हजार ९७२.३६ कित्ता सेयर सूचिकृत भएको हो । 

बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १७% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । हाल लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । १७.०७% बोनस सेयर वितरणपछि पुँजी २ अर्ब ५८ करोड पुगेको छ । अ
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal