आइतबार १६.०५ अंकले घट्यो बजार, २२ करोड ६९ लाख माथिको कारोबार


काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १६.०५ अंकले घटेर ११३९.२५ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमको भएको छ भने त्यसपछि क्रमश: जीडीबिएलपिओ र एनएलआइसीपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Sunday, September 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal