×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको ५% बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकको ५% बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : माछापुच्छ्रे बैंक
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २३१ रुपैयाँ
विशेष साधारण सभा : असोज २४ गते

विवरण :


माछापुच्छ्रे बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २३१ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।


साधारण सभाका प्रस्ताव : 

५% बोनस सेयर र ११% नगद लाभांश दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार ६५० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ १५ पैसा
प्रतिसेयर नेटवर्थ : १३९ रुपैयाँ ५७ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: