×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र केजे देव कर्नरबीच सम्झौता, बैंकका ग्राहकलाई गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र केजे देव कर्नरबीच सम्झौता, बैंकका ग्राहकलाई गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि. र केजे देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट दिने व्यवस्था भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुखसुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरका प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरे । यो सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: