×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेसनल लाइफ इन्स्योरेन्सले १४.५% लाभांश दिंदै, नगद र बोनस कति ?

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४–२०७५ को मुनाफाबाट १४.५% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको ४१७औं बैठकले १२% नगद लाभांश र २.५% बोनस सेयर दिन निर्णय गरेको हो । नेसनल लाइफले आर्थिक वर्ष २०७५–७६ को लाभांश भने घोषणा गर्न बाँकी छ ।  ले 
हाल नेसनलको चुक्ता पुँजी ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: