×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रसबीच सम्झौता, स्वास्थ्य हेरचाह र साक्षरता प्रर्वद्धनका लागि सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रर्वद्धनका लागि सम्झौता भएको छ।
बैंकले रेडक्रसलाई पाँच लाख रुपैयाँको चेक दिएको थियो । रक्तदान/संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रर्वद्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्न बैंकले यो रकम दिएको हो।
एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: