मंगलबार २०.५७ अंकले बढ्यो बजार, ५१ करोड माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २०.५७ अंकले बढ्यो ११९०.९० विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिबिपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, September 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal