×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेरुडे लघुवित्तको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (शुक्रबार, भदौ २० गते)
कित्ता :८७ हजार ३०० कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : भदौ २९ गते
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, विरगञ्ज, चितवन र नेपालगञ्ज शाखाबाट
अन्य विवरण : 
संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
 न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १२ करोड ६८ लाख ५० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ९० पैसा
प्रतिसेयर नेटवर्थ : २१९ रुपैयाँ १९ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: