२०७६ भदौ २० गते शुक्रबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


मिति २०७६-०५-२० गते शुक्रबार । सेप्टम्बर ६, २०१९ । भदौ शुल्क अष्टमी ।
सूर्योदय : ०५:४४ सूर्यास्त : ६:१९

आजको राशिफल :
मेष –  अल्यस्य र थकानको महसुस गर्नेछ । 

वृष –  श्रमको उचित मुल्यांकन हुनेछ ।  

मिथुन – सहयोगीहरुले काममा साथ दिने छन् ।  

कर्कट – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । 

सिंह –  आर्थिक कारोबारमा मन्दी आउनेछ ।  

कन्या  – नसोचेको ठाउँबाट धनागमन हुनेछ । 

तुला  –  नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । 

वृश्चिक – भाग्यले विभिन्न अवसर दिलाउने छ । 

धनु – दुष्ट व्यक्तिको संगतले काम बिग्रनेछ ।    

मकर  –  नजिकको व्यक्तिको सहयोगबाट काम बन्नेछ । 

कुम्भ  – धेरै अवसर आउनाले मन प्रसन्न रहनेछ ।   

मिन  – व्यवासय बढाउने वा रोजगारीको अवसर आउनेछ  ।
प्रकाशित मिति : Friday, September 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal