×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज २ गतेको ‘आर्थिक राशिफल’, मेषलाई चुनौतिको सामना, कुम्भको धनार्जनको नयाँ स्रोत पत्ता लाग्ने !

मिति २०७६-०६-०२ गते बिहिबार । सेप्टम्बर १९ , २०१९ । असोज कृष्ण पञ्चमी ।
सूर्योदय : ०५:५० – सूर्यास्त : १८:०४ 
आजको राशिफल :
मेष – चुनौतिको सामना गर्नुपर्ला ।
वृष – कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । 
मिथुन – व्यापार व्यवसायमबाट आम्दानी होला ।  
कर्कट –  आयआर्जन क्षेत्रमा सुधार आउनेछ । 
सिंह – आर्थिक कारोवारमा मन्दी आउनेछ । 
कन्या – अचल सम्पत्तिको कारोवार हुनेछ । 
तुला – रमणीय र सुखद् यात्राको योग छ । 
वृश्चिक – इच्छाएको कार्य पुरा हुनेछ । 
धनु – अनावश्यक धन खर्च हुनेछ । 
मकर – सवारी साधनको खरिद बिक्रि हुनेछ । 
कुम्भ –  धनार्जनको नयाँ स्रोत पत्ता लाग्ने । 
मिन – नजिकको व्यक्तिबाट कार्य पुरा होला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: