२०७६ भदौ २४ गते मंगलबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-२४ गते मंगलबार । सेप्टम्बर १०, २०१९ । भदौ शुल्क द्वादशी ।
सूर्योदय : ०५:४६ सूर्यास्त : ६:१४

आजको राशिफल :
मेष –  इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

वृष – आर्थिक कारोवारमा मन्दीका साथै सामान हराउन सक्नेछ ।

मिथुन – व्यापार व्यबसायबाट आम्दानी होला ।

कर्कट – कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ ।

सिंह – विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

कन्या –  अनावश्यक धन खर्च होला ।

तुला – नजिकको व्यक्तिबाट कार्य पुरा होला ।

वृश्चिक – सवारी साधनको खरिद बिक्री हुनेछ ।

धनु –  धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

मकर –  कार्य सम्पादनमा समस्या आउला ।

कुम्भ –  आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै अचल सम्पत्तिको कारोवार हुनेछ ।

मिन –  विशिष्ट व्यक्तिको सहयोग मिल्ला । 
प्रकाशित मिति : Tuesday, September 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal