२०७६ असोज ११ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-११ गते शनिबार । सेप्टम्बर २८, २०१९ । असोज कृष्ण औंशी ।
सूर्योदय : ०५:५४ - सूर्यास्त : १७:५४  

आजको राशिफल :
मेष – रोजगारीको अवसर मिल्नेछ। 

वृष – कार्य सम्पादनमा सहजता मिल्नेछ ।  

मिथुन – भौतिक साधन जुटाउने योग छ ।  

कर्कट –  दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । 

सिंह – नाजिका साथीबाट सहयोग प्राप्त हुनेछ । 

कन्या – काम बन्नुका साथै नयन कार्यको थालनी हुनेछ । 

तुला –  नियमित खर्चसमेत बढ्ने योग छ । 

वृश्चिक – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 

धनु – अचल सम्पति हात पर्ने योग छ । 

मकर –व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।  

कुम्भ – अनावश्यक ठाउँमा खर्च होला । 

मिन – बैदेशिक कार्य अघि बढ्ने छ । 
प्रकाशित मिति : Saturday, September 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal