२०७६ असोज ६ गते सोमबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-०६ गते सोमबार । सेप्टम्बर २३, २०१९ । असोज कृष्ण नवमी ।
सूर्योदय : ०५:५२ - सूर्यास्त : १८:५९ 

आजको राशिफल :
मेष – मित्रवर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ ।

वृष – गोपिनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनेछ । 

मिथुन – रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  

कर्कट –  सानातिना समस्यामा अल्झिनुपर्नेछ । 

सिंह – आँटेको र ताकेको कार्य पुरा होला । 

कन्या – आकष्मिक धन लाभ हुनेछ । 

तुला – व्यापार बाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । 

वृश्चिक – आर्थिक कारोबारमा विवाद आउनेछ । 

धनु – बैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । 

मकर – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।  

कुम्भ – कार्यमा सफलता मिल्नेछ  । 

मिन – आफ्नै कमजोरीले विवादमा परिएला । 
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal