×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ असोज ६ गते सोमबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-०६ गते सोमबार । सेप्टम्बर २३, २०१९ । असोज कृष्ण नवमी ।
सूर्योदय : ०५:५२ – सूर्यास्त : १८:५९ 
आजको राशिफल :
मेष – मित्रवर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ ।
वृष – गोपिनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनेछ । 
मिथुन – रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  
कर्कट –  सानातिना समस्यामा अल्झिनुपर्नेछ । 
सिंह – आँटेको र ताकेको कार्य पुरा होला । 
कन्या – आकष्मिक धन लाभ हुनेछ । 
तुला – व्यापार बाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । 
वृश्चिक – आर्थिक कारोबारमा विवाद आउनेछ । 
धनु – बैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । 
मकर – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।  
कुम्भ – कार्यमा सफलता मिल्नेछ  । 
मिन – आफ्नै कमजोरीले विवादमा परिएला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: