×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ असोज १० गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-१० गते शुक्रबार । सेप्टम्बर २७, २०१९ । असोज कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५:५४ – सूर्यास्त : १७:५५ 
आजको राशिफल :
मेष – गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
वृष – व्यापार व्यवसायबाट आम्दानी हुनेछ।  
मिथुन – चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।  
कर्कट –  आफन्तको सहयोग प्राप्त होला । 
सिंह – काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ । 
कन्या – एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । 
तुला –  रोकिएको कार्य दोहोर्याएर गर्दा फाइदा हुनेछ । 
वृश्चिक – रोजगारीको अवसर मिल्नेछ । 
धनु – व्यवसायमा मन्दी आउनेछ । 
मकर –चिताएको कामले तिब्रता लिने छ ।  
कुम्भ – आँटेको र ताकेको कार्यमा सफलता मिल्ने छ । 
मिन – भौतिक साधन जुटाउने समय छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: