२०७६ भदौ २८ गते शनिबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-२८ गते शनिबार । सेप्टम्बर १४, २०१९ । भदौ शुल्क पुर्णिमा ।
सूर्योदय : ०५:४८ - सूर्यास्त : ६:१० 

आजको राशिफल :
मेष –  शुभ समाचार सुन्न पाईएला। 

वृष – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । 

मिथुन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने । 

कर्कट – रोजगारीको अवसर मिल्ने। 

सिंह –  आँटेको र ताकेको कार्य पुरा होला।  

कन्या –  अनुहारमा कान्ति र मनमा शान्ति छाउला । 

तुला –  दैनिक कार्यमा सफलता मिल्नेछ । 

वृश्चिक –  व्यवसायमा मन्दी आउनेछ । 

धनु – चिताएको कामले तिब्रता लिने । 

मकर – यात्रामा मालसामान हराउन सक्छ  । 

कुम्भ – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 

मिन – सानातिना समस्यामा अल्झिनुपर्नेछ । 
प्रकाशित मिति : Saturday, September 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal