२०७६ भदौ २७ गते शनिबार 'आर्थिक राशिफल',कुम्भलाई बैदेशिक क्षेत्रबाट सफलता मिल्ने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

मिति २०७६-०५-२७ गते शुक्रबार । सेप्टम्बर १३, २०१९ । भदौ शुल्क चतुर्दशी ।
सूर्योदय : ०५:४७ - सूर्यास्त : ६:११ 

आजको राशिफल :
मेष –  छोटो दुरीको लाभदायक यात्रा हुने। 

वृष – दम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । 

मिथुन – उन्नति एवम प्रगतिको वातावरण बन्ने छ । 

कर्कट – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 

सिंह –  आत्मबल बढाएर काम गरेमा असफल भइदैन ।  

कन्या –  लामो समयदेखि प्रतिक्षा गरिएको काम पुरा हुनेछ । 

तुला –  दैनिक कार्यमा सफलता मिल्नेछ । 

वृश्चिक –  मनमा दुविधा उत्पन्न हुनेछ । 

धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । 

मकर – लगनशिलताले कामहरु अगाडी बढ्नेछ । 

कुम्भ – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 

मिन – आर्थिक कारोबारमा मन्दी आउनेछ । 
प्रकाशित मिति : Friday, September 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal