सानिमा बैंकले २१.०५२६% लाभांश पारित गर्न असोज २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?


एजिएम नोटिस :
कम्पनी : सानिमा बैंक 
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज २९ गते 

विवरण :
सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) असोज २९ गते बोलाएको छ । सभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने भएको छ। 

सभामा पेस हुने प्रस्तावहरु :
११.०५२६% नगद र १०% बोनस सेयर दिने
कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने। 

सभा हुने स्थान र समय :
नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, September 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal