नेप्सेमा २ कम्पनीको ५९ लाख ७० हजार १२६.५० कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार २ कम्पनीको ५९ लाख ७० हजार १२६.५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो। 

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६.५० कित्ता र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ हजार २९ लाख ३१० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : Thursday, September 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal