×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ । सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र व्यक्तिगत तर्फ ८.५ प्रतिशत रहेको छ । हाल बैंकले बचत तर्फ १६ वटा खाता सञ्चालनमा ल्याएको छ । बचतमा सबैभन्दा बढी ६.५ र सबैभन्दा कम ५.५ प्रतिशत रहेको छ । 
बैंकका अनुसार बैंकबाट ओभरड्राफ्ट कर्जा र सेयर धिर्ता कर्जा लिँदा सबैभन्दा बढी १६.५७ प्रतिशतसम्म ब्याज लाग्ने छ भने होम लोन १५.५७, अटो लोन १५.५७, एजुकेशन लोन लिँदा १६.०७ प्रतिशत ब्याज लाग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: