सिद्धार्थ बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?


काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ । सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र व्यक्तिगत तर्फ ८.५ प्रतिशत रहेको छ । हाल बैंकले बचत तर्फ १६ वटा खाता सञ्चालनमा ल्याएको छ । बचतमा सबैभन्दा बढी ६.५ र सबैभन्दा कम ५.५ प्रतिशत रहेको छ । 

बैंकका अनुसार बैंकबाट ओभरड्राफ्ट कर्जा र सेयर धिर्ता कर्जा लिँदा सबैभन्दा बढी १६.५७ प्रतिशतसम्म ब्याज लाग्ने छ भने होम लोन १५.५७, अटो लोन १५.५७, एजुकेशन लोन लिँदा १६.०७ प्रतिशत ब्याज लाग्नेछ ।
प्रकाशित मिति : Sunday, September 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal