×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्स तेश्रोे वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनाइयो वार्षिकोत्सव

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स तेश्रोे वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनाइयो वार्षिकोत्सव

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको दोश्रो वर्ष पूरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले सोमबार तेश्रो वर्ष प्रवेश र समाजिक सेवा दिवसको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यालयहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम/हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: