सनराइज बैंकको १२औं वार्षिकोत्सवमा सरसफाई कार्यक्रम आयोजना

काठमाडौँ - सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

“सफा रहौं सफा राखौं-हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावाश्वती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरिएको हो ।

बैंकले असोज महिनालाई १२ औं वार्षिक उत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।
प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal