×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंक सुनवल शाखाद्वारा महाकवि देवकोटा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौँ – सनराइज बैंक लि., सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ ।
क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा संघीय संसद एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्री (भरत) रहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: