×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज क्यापिटलले असोज १० मा बोलायो साधारणसभा, २०% नगद लाभांशसहित यस्ता छन् पेस हुने प्रस्तावहरु

काठमाडौं – सनराइज क्यापिटलले असोज १० गते नवौ वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारणसभा एलिस रिसेप्सन, गैह्रिधारा काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुने भएको छ । उक्त कम्पनीले २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
साथै, कम्पनीले आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: