×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

BREAKING: सर्वोच्चले दियो एमबिबिएसको परिक्षा रद्ध गर्ने आदेश

काठमाडौँ – सर्वोच्च अदालतले एमविविएसको परिक्षा रद्ध गर्न अन्तरिम आदेश दिएको छ । त्रिभुवन विश्वाविद्यालय चिकित्सा शिक्षण संस्थान अन्तर्गतको एमबिबिएसको प्रवेश परिक्षा संचालन नगर्न सर्वोच्चले आदेश दिएको हो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसीको इजलासले भोलीदेखि हुन लागेको एमबिबिएस परिक्षा सर्वोच्च अदालतको आदेशसंगै रद्ध भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: