BREAKING: सर्वोच्चले दियो एमबिबिएसको परिक्षा रद्ध गर्ने आदेश

काठमाडौँ - सर्वोच्च अदालतले एमविविएसको परिक्षा रद्ध गर्न अन्तरिम आदेश दिएको छ । त्रिभुवन विश्वाविद्यालय चिकित्सा शिक्षण संस्थान अन्तर्गतको एमबिबिएसको प्रवेश परिक्षा संचालन नगर्न सर्वोच्चले आदेश दिएको हो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसीको इजलासले भोलीदेखि हुन लागेको एमबिबिएस परिक्षा सर्वोच्च अदालतको आदेशसंगै रद्ध भएको छ ।
प्रकाशित मिति : Friday, September 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal