×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो ५ पदका लागि २२ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ। बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले कनिष्ठ अधिकृतका लागि १ जना, वरिष्ठ सहायकका लागि १ जना, शाखा इन्चार्चका लागि ७ जना, सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ११ जना गरी २२ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: