×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

राइट इस्युज :
कम्पनी : युनाइटेड इन्स्योरेन्स
हकप्रद सेयर : २४०%
खुल्ला भएको मिति : भदौ ३ गते
विवरण : 
युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर भर्ने म्याद थप गरिएको छ । कम्पनीले १७ दिनको समय थप गरेर हकप्रद भर्ने म्याद असोज २३ गतेसम्म पुर्याएको छ । । कम्पनीले १ः२.४ अनुपातमा १०० रुपैयाँका दरले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । असोज ६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । 

आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका अधिकांश शाखा ।
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार इन्द्रचोक र कुमारपाटी शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड २४ लाख रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: