×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर भर्न अव कति बाँकी छ समय ?

राइट इस्युज :
कम्पनी : युनाइटेड इन्स्योरेन्स
हकप्रद सेयर : २४०%
खुल्ला हुने मिति : भदौ ३ गते
अन्तिम दिन : सोमबार (असोज ६ गते)
विवरण : 
युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर भर्ने अव २ दिन मात्र समय बाँकी रहेको छ । उक्त हकप्रद सेयर भर्न आइतबार र सोमबार मात्र समय बाँकी रहेको हो । कम्पनीले १ः२.४ अनुपातमा १०० रुपैयाँका दरले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । असोज ६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । 

आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका अधिकांश शाखा ।
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार इन्द्रचोक र कुमारपाटी शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड २४ लाख रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: