युनिभर्सल पावर कम्पनीका सञ्चालक प्रभुलाल अधिकारीले दिए राजिनामा

काठमाडौँ - युनिभर्सल पावर कम्पनीका सञ्चालक प्रभुलाल अधिकारीले राजिनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भाद्र १३ गतेदेखि लागु हुने गरी उक्त राजिनामा स्वीकृत गरेको छ ।
प्रकाशित मिति : Sunday, September 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal