×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी लघुवित्तको १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अक्सन नोटिस :
कम्पनी : वोमी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : सोमबार (असोज ६ गते)
कित्ता : १ लाख २३ हजार २१३ कित्ता ( संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता)
भर्न पाइने अन्तिम मिति : असोज १३ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं ।
वोमी लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय भरतपुर चितवनबाट
सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने। 
बैंकले गत साउनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट। 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० करोड १० लाख ८८ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ६ करोड २७ लाख ५७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ६२ रुपैयाँ ८ पैसा 
प्रतिसेयर नेटवर्थ : २४२ रुपैयाँ ६६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: