×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमामान्डूका पूर्व सिइओ श्रेष्ठसहित ३ जना जेल चलान, आरोपित खड्गबहादुर खत्री ५ लाख धरौटीमा रिहा !

काठमाडाैँ । बैंक अफ काठमामान्डूका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो । 
श्रेष्ठसँगै सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्री ५ लाख धरौटीमा रिहा भएका छन् । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: