स्थायी लेखा नम्बर अनिवार्य गर्न बीमा समितिको निर्देशन !

काठमाडौँ । बीमा समितिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गराउन बीमा कम्पनीहरू (बिमक)लाई निर्देशन दिएको छ । समितिले आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा स्पष्ट भएअनुसार जीवन, निर्जीवन र पूर्नबीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई प्यान अनिवार्य गराउन परिपत्र जारी गरेको हो ।
प्रकाशित मिति : Friday, September 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal