२०७६ असोज ८ गते बुधबारको 'आर्थिक राशिफल', वृषलाई बैदेशिक क्षेत्रको काम अघी बढ्ने, मिनको आकष्मिक धन लाभ हुने

मिति २०७६-०६-०८ गते बुधबार । सेप्टम्बर २५, २०१९ । असोज कृष्ण एकादशी ।
सूर्योदय : ०५:५३ - सूर्यास्त : १७:५७ 

आजको राशिफल :
मेष – झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

वृष – बैदेशिक कार्य अघि बढ्ने छ । 

मिथुन – रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् ।  

कर्कट –  व्यापार व्यवसायमा लाभ हुनेछ । 

सिंह – पैतृक सम्पतिमा विवाद बढ्नेछ । 

कन्या – शुभ कार्यको चर्चा चल्नेछ । 

तुला –  नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ । 

वृश्चिक – ब्यापारको क्रममा यात्रा  गर्नुपर्नेछ । 

धनु –  प्राविधिक कार्यमा सफलता मिल्नेछ । 

मकर – गरेको कार्यमा सफलता मिल्नेछ ।  

कुम्भ – व्यापार ब्यबसायमा पैसा फस्न सक्नेछ । 

मिन – आकष्मिक धन लाभ होला । 
प्रकाशित मिति : Wednesday, September 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal