×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ असोज ८ गते बुधबारको ‘आर्थिक राशिफल’, वृषलाई बैदेशिक क्षेत्रको काम अघी बढ्ने, मिनको आकष्मिक धन लाभ हुने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

२०७६ असोज ८ गते बुधबारको ‘आर्थिक राशिफल’, वृषलाई बैदेशिक क्षेत्रको काम अघी बढ्ने, मिनको आकष्मिक धन लाभ हुने

मिति २०७६-०६-०८ गते बुधबार । सेप्टम्बर २५, २०१९ । असोज कृष्ण एकादशी ।
सूर्योदय : ०५:५३ – सूर्यास्त : १७:५७ 
आजको राशिफल :
मेष – झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।
वृष – बैदेशिक कार्य अघि बढ्ने छ । 
मिथुन – रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् ।  
कर्कट –  व्यापार व्यवसायमा लाभ हुनेछ । 
सिंह – पैतृक सम्पतिमा विवाद बढ्नेछ । 
कन्या – शुभ कार्यको चर्चा चल्नेछ । 
तुला –  नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ । 
वृश्चिक – ब्यापारको क्रममा यात्रा  गर्नुपर्नेछ । 
धनु –  प्राविधिक कार्यमा सफलता मिल्नेछ । 
मकर – गरेको कार्यमा सफलता मिल्नेछ ।  
कुम्भ – व्यापार ब्यबसायमा पैसा फस्न सक्नेछ । 
मिन – आकष्मिक धन लाभ होला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: