×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाइटेक फ्रडबारे Exclusive रिपोर्ट : कसरी भए नेपालका एटिएम ह्याक ? यस्तो रहेछ ह्याकरहरुको फर्मुला (भिडियो)

काठमाडौँ । भदौ १४ गते नेपाली एटिएमहरु चिनियाँहरुले ह्याक गरेपछि अहिले नेपाली बैंकिङ क्षेत्र तातेको छ । यहि विषयलाई लिएर अनेकौं टिकाटिप्पणी भइरहेका छन् । आखिर कसरी भयो त नेपालका एटिएमहरु ह्याक ? के अव पनि नेपालका एटिएमहरु ह्याक हुने सम्भावना छ ? त्यसका लागि कस्तो रणनीति अपनाईएको छ त ? के जनताको पैसा राष्ट्र बैंकले दावी गरेझैँ सुरक्षित छ त ? अर्थ सरोकार टेलिभिजन कार्यक्रममा यो साता हामीले नेपालमा भएको एटिएम ह्याकबारे विशेष सामाग्री तयार गरेको छौँ । हेर्नुहोस् यो भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: