×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घोडिघोडा लघुवित्तको सेयर कारोबार सुरु, यस्तो छ ओपन रेन्ज र कारोबार संकेत !

काठमाडौं  । घोडिघोडा लघुवित्ती वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले संस्थालाई सेयर कारोबारका लागि ७७.०१ रुपैयाँदेखि २३१.०३ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । 
संस्थाको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ भने कारोबार संकेत जीजीबीएसएल पाएको छ ।  
कम्पनीले मंगलबार २ लाख ७६ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले आइपीओ सहित चुक्ता पुँजीको आधारमा कायम भएको सेयर सूचीकरण गरेको हो । कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: