×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नवलपरासीको सुस्तामा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, कुल शाखा संख्या ९९ पुग्यो !

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिकावडा नं. ०१ स्थित बरुवामा ९९औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडा अध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: