कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो ।

सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जनाएको छ । 
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal